गुल्मीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आज दुई जनाको मृत्यु भएको छ ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ जाँदै गरेको ट्रकले रेसुङ्गा नगरपालिका वडा नं. १३ अन्तर्गत मसिनेखोलामा ठक्कर दिँदा सोही वडाका २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्