मोटरसाइकलसहित चोरीमा संलग्न ६ जना पक्राउ
कैलाली । मोटरसाइकलसहित चोरीमा संलग्न ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको विभिन्न स्थानबाट चोरी गरिएका ७ वटा मोटरसाइकलसहित ६ जनालाई आज सार्वजनिक गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालीका –का १९ वर्षीय अर्जुन बिष्ट, २२ वर्षीय पारस बिष्ट, २० वर्षीय यमराज बिक, २२ वर्षीय राजेश चौधरी, ३० वर्षीय बिदुर लामिछाने र २० वर्षीय विकास सुवेदी रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्