बालकको खेल्ने क्रममा मृत्यु
कञ्चनपुर। कञ्चनपुर को वेदकोटनगरपालीकामा एक १६ महिने बालकको खेल्ने क्रममा घांटीमा ढुंगा अडिएर मृत्यु भएको छ । बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायव अमर वहादुर थापाले वताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्