तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा बोमबहादुर खड्काको निधनप्रति दुख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीका नेकपाका नेता बोमबहादुर खड्काको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि दिनुभएको छ ।

स्वर्गीय खडकाको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको उहाँले स्वर्गीय खडकाले विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनुभएको स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button