पूर्वसांसद लामाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले प्रतिनिधिसभाका पुर्व सदस्य, जिविस मकवापुरका पुर्व सभापति बीरबहादुर लामाको निधन भएकोप्रति दुःख व्यक्त गनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा आज एक ट्वीट गनुहुँदै प्रधानमन्त्री आलीले पञ्चायती व्यवस्था विरोधी तथा राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलनका योद्धा, दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्