तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित बाइडन र कमलालाई प्रधानमन्त्रीद्धारा बधाई

फाइल तस्बिर

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जीतका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button