कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
पाल्पा । पाल्पाको रानीघाटस्थित कालिगण्डकीमा डुबेर एक युवाको मृत्यु भएको छ ।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका–१ का २२ वर्षीय विनित बस्यालको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो १ बजे पौडी खेल्दै गरेका दुई मध्ये एक जना नदी तरेको र एक जना डुबेका हुन ।








प्रतिक्रिया राख्नुहोस्