तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा परीक्षा तालिका सार्वजनिक(सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

Loksewa11Loksewa 12

प्रतिक्रिया राख्नुहोस्

Back to top button