तपाईँ सुन्दै हुनुहुन्छः

संककटको बेलामा नेतृत्वको परिक्षणः सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संकटको बेलामा नेतृत्वको परिक्षण हुने बताउनुभएको छ ।

सिन्धुपाल्चोक जुगल गाउपालिका २ लिदी पहिरो विस्थापितलाई भेटेर सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

लिदीमा पहिरोबाट विस्थापित भएका १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुखले संकटको बेलामा आफ्नो नेतृत्वको परिक्षण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button