तपाईँ सुन्दै हुनुहुन्छः

अदालतभित्रै गोली हानी हत्या

काठमाडौं ।  पाकिस्तानको पेशावर सहरमा आफुलाई पैगम्बर दाबी गर्ने एक जनाको, अदालत भित्रै गोली हानी हत्या भएको छ ।

धर्मको निन्दा सम्बन्धी पाकिस्तानको कडा कानुन अन्तरगत मुद्दा खेपिरहेको ताहिर अहमेद नशिमको मुद्दा सुनुवाईकैक्रममा ६ राउण्ड गोली प्रहारपछि र्मत्यु भएको हो ।

आफुलाई पेगेम्बर दाबी गिर्ने नशिम सन् २०१८देखि प्रहरी हिरासदमा थिए । उनीमाथि धर्मको दुश्प्रचार गरेको आरोपमा मृत्युदण्डको मुद्दा चलाईएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button