तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनमा दुईजनाको मृत्यु

दाङको लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका ४ पिपरीचोकमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षीय छोरा निशान चौधरी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button