मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना, आजै डिस्चार्ज हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई मुटुको धड्कन बढ्ने समस्या देखिएपछि हिजो बिहिबार) राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिनुभयोे ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्