सबै मिलेर प्रजातन्त्रिक अधिकार रक्षा गर्नुपर्छः सभापति देउवा
फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर जनताको प्रजातान्त्रिक अधिकार रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
७० औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा आज सुनसरीको धरानमा आयोजित कार्यक्रममा सभापति देउवाले स्वतन्त्र न्यायपालिका, सेना, प्रहरी, कर्मचारीमाथि बिना कारण कसैले पनि हस्तक्षेप गर्न नहुने बताउनुभयो ।
उहाँले प्राप्त उपलब्धीको रक्षा गर्दै देशलाई समृद्धतर्फ अगाडी बढाउन सके मात्र शहिदको सपना पूरा हुने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्