तपाईँ सुन्दै हुनुहुन्छः

ओमानका सुल्तान काबूसको निधन

ओमान । ओमानका सुल्तान काबुस बिन सेद अल सेदको ७९ बर्षको उमेरमा निधन भएको छ ।

उहाँ अरब राष्ट्रहरु मध्ये सबै भन्दा लामो समयसम्म शासन गर्ने सुल्तान हुनुहुन्थ्यो ।

गत महिना बेल्जियममा उपचार गराएर आउनु भएका उहाँँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button