आज मंगलबार हेर्नुहोस् कति छ सुनको मूल्य ?
काठमाडौँ। साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर छ।
आज छापावाल प्रतितोता ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ
प्रतिक्रिया राख्नुहोस्