नेपाल दूरसञ्चार प्राधिकरणमा जागिर खुल्यो(सूचनासहित)
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी मागेको छ । प्राधिकरणमा रिक्त रहेका ती पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्