बझाङमा सुरुङभित्र फसेका अर्का मजदुरको पनि शव निकालियो(तस्बिर सहित)


सुरुङभित्र मृत्यु हुनेहरुमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही तथा अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी छन्। सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट गएको उद्धार टोलीले उनीहरुको शव सुरुङबाट निकालेको हो ।

सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निस्सासिएर थुनिएका थिए । अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्