तपाईँ सुन्दै हुनुहुन्छः

निराश हुने अवस्था छैनः मन्त्री पुन

टिकाराम सुनार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले संविधानले आदिवासी जनजाती लगायत सिमान्तकृत समुदायका धेरैजसो अधिकार समेटेकाले निराश हुने अवस्था नरहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित आदिवासी जनजाती पत्रकार महासंघ को २० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पुनले अधिकार र पहिचानका विषयमा रहेका जायज असन्तुष्टीहरु संशोधनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button