अनुमति प्राप्त संस्थाबाट मात्रै भुक्तानी सम्बन्धी कार्य गर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाहरुबाट मात्रै भुक्तानी सम्बन्धी कार्य गर्न आग्रह गरेको छ ।
केन्द्रिय बैंकले राष्ट्र बैंकबाट अनुमति नपाएका संस्थाहरुलाई समेत बैंकहरुले बैंक तथा वित्तीय संस्थाले डिजिटल पेमेन्ट पार्टनर बनाएको पाइएकोले अनुमति प्राप्त संस्थाहरुसँग मात्रै भुक्तानी सम्बन्धि कार्य गर्न सूचना मार्फत आग्रह गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्