नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्तिका विषयमा जवाफ दिने कार्यसूचि भएपनि बैठक केही बेर बसेर स्थिगित भएको हो ।








प्रतिक्रिया राख्नुहोस्