फुटबल खेलाडी कार्की नेपाली सेनाको क्याप्टेनमा बढुवा
काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् ।
२०७२ सालमा सेनामा आबद्ध भएका प्रिन्स काभ्रे, धुलिखेल नगरपालिका शंखुमा जन्मिएका थिए । बर्ष फ्रेन्ड्स क्लबका लागि ए डिभिजन खेलेका प्रिन्सको त्यसपछिको यात्रा भने सेना तिर मोडिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्