प्रिमियर लिग सुरु हुँदै
काठमाडौं । कोरोना भाइरसका कारण लामो समयको पर्खाईपछि बुधबारबाट प्रिमियर लिग सुरु हुँदैछ । जसमा आज एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडको खेलबाट फेरी प्रिमियर लिग सुरु हुुनेछ ।
कोरोनाको सम्भावित असरलाई मध्यनजर गरेर आयोजकले यसपटक प्रिमियर लिगमा नयाँ नियमहरु बनाएको छ ।
खाली रंगशालामा हुने खेलहरु हेर्नका लागि दर्शकलाई टेलिभिजनको विकल्प छैन । पहिलो दिन लिगमा दुई खेल हुनेछन ।
राति दुई ठुला क्लव म्यानचेस्टर सिटी र आर्सनल खेल्दैछन । धेरैको नजर यो खेलमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्