राष्ट्रिय सभा बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ सभासमक्ष प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्