प्रतिनिधिसभा बैठकको समय परिवर्तन, दिउँसो २ बजे बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टासम्म चल्न नसकेपछि सुरु नै नभइ समय परिवर्तन गरिएको छ ।
आज बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुख डोलप्रसाद अर्यालले दिउसो २ः०० बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्