तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शनाको अग्रता

काठमाडौँ। काठमाडौँ १ मा राष्ट्रिय स्वन्त्र पार्टीकी रन्जु दर्शनाले सुरुवाति अग्रता लिनु भएको छ ।

रञ्जु दर्शनाले ७०४ मतसहित शुरुवाती अग्रता लिहिरहँदा नेपाली कांग्रेसका प्रबल थापाले ४०२, राप्रपाका रविन्द्र मिश्रले २४१ मत पाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button