डोटीमा दिउँसो १२ बजेसम्म २५ हजार २३४ मत खस्यो
डोटी। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटी जिल्लामा दिउँसो १२:०० बजेसम्म २५ हजार २३४ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष ११ हजार २९८ र महिला १३ हजार ९३६ रहेका छन् ।
यो कुल मतदाताको १९ दशमलव ६५ प्रतिशत हो ।







प्रतिक्रिया राख्नुहोस्