कञ्चनपुर क्षेत्र नम्बर १ मा ३५ हजार बढीले गरे मतदान
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्म ३५ हजार ७५३ ले मतदान गरिसकेका छन् । जसमा, १८ हजार २३४ महिला र १७ हजार ५१९ जना पुरुष रहेका छन्

प्रतिक्रिया राख्नुहोस्