जुम्लामा साढे १४ हजार ७२० मत खस्यो
जुम्ला । जुम्लामा हाल सम्म १४ हजार ७२० मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १४ हजार ७२० मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ । जसमा पुरुष ३७ हजार ४५९ र महिला मतदाता संख्यास् ३४ हजार २८० रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्