तपाईँ सुन्दै हुनुहुन्छः

जनार्दन शर्मा द्वारा मतदान

रुकुम पश्चिम । पुर्व मन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले आज यमुनानन्द माध्यमिक विद्यालयबाट पहिलो मतदान गर्नुभएको छ।

निर्धारित समय अनुसार बिहानै मतदान सुरु भएको यस निर्वाचनमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button