प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ।
अहिले १२ बजेपछि प्रधानमन्त्रीको सम्बोधन हुने जनाइएको छ।
आसन्न निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुने उहाँको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्