तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा राखियो नयाँ नक्सासहितको लोगो

काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सासहितको लोगो राखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button