तपाईँ सुन्दै हुनुहुन्छः

यसरी सञ्चालन हुँदै सर्वोच्च अदालत

काठमाडौँ I जेन जी आन्दोलनका क्रममा ध्वस्त बनाइएको सर्वोच्च अदालत आजदेखि पाल टाँगेर सञ्चालन गरिएको छ । पालमुनि नै कार्यालय स्थापना गरी बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक सेवा लगायतका कामहरू गरिँदै छ ।

भदौ २४ गतेको आगजनीका कारण अदालत भवन पुरै ध्वस्त भएको छ भने फायल र दस्ताबेजहरू जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button