तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली बेइजिङमा

बेइजिङ (चीन) I प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई  आज यहाँ आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button