तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा २१ जना थुनामुक्त

नेपालगञ्ज । बाँकेमा २१ जना थुनामुक्त भएका छन् । विभिन्न कसुरमा पक्राउ परेर थुनुवा कक्षमा रहेका मध्ये २१ जनालाई थुनामुक्त गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुने गरी जमानीमा छाडिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर ओलीले बताउनुभयो । प्रहरीको हिरासतमा अझैं जघन्य अपराधका २८ जना थुनुवा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button