हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

काठमाडौँ ।आज नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १४ पैसा तोकेको छ । पछिल्लो समय डलरको भाउ बढ्दो क्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्