तपाईँ सुन्दै हुनुहुन्छः

टुँडिखेलमा विश्व ध्यान दिवस २०८१

काठमाडौँ । आज विश्व ध्यान दिवस २०८१ मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सैनिक मञ्च टुडिँखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button