तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण नेपालगन्ज विमानस्थलस्थित टर्मिनल भवनको सिसा फुट्यो

बाँके । मङ्गलवार दिउँसो चलेको हावाहुरीले नेपालगन्ज विमानस्थलको टर्मिनल भवनका सिसा फुटेका छन् । 

टर्मिनलभित्र जाने ढोकाको सिसा फुटेको विमानस्थल सुरक्षा गार्डका वरिष्ठ सई सन्तोष शाहले जानकारी दिनुभएको छ । ‘टर्मिनलको एउटा ढोकाको सिसा फुटेको छ ठूलो क्षति होइन सामान्य भएको शाहको भनाई छ।’ उहाँका अनुसार हावाहुरी लाग्दा एक छिन उडान प्रभावित भएको थियो । अहिले नियमित उडान भइरहेको छ ।

यसबाट मानवीय क्षति भने भएको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button