सत्ता गठबन्धन कार्यदलले शीर्ष नेतालाई बुझायो नीति कार्यक्रमको प्रतिबेदन

काठमाडौँ I सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम आज शीर्ष नेताहरूलाई बुझाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेसहितका नेताहरुलाई प्रतिवेदन बुझाएको हो ।






प्रतिक्रिया राख्नुहोस्