तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एनसेल खरिद बिक्री प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button