तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने

काठमाडौं । नेपाली काँगे्रसका शीर्ष नेताहरुबीच २०७७ फागुन ६, ७ र ८ गते महाधिवेशन गर्ने विषयमा सहमति भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज भएको छलफलमा महाधिवेशनको कार्यतालिका र कार्यविधि यहि माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले टुंगो लगाउने सहमति भएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button