तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंको नागढुङ्गामा भिरबाट कार खस्यो

काठमाडौं । काठमाडौंको नागढुङ्गामा आज (शुक्रबार) बिहान कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहानै नागढुङ्गा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायतालाई निकालिएको छ । कार दुर्घटना भएकाले नागढुङ्गा सडक खण्डमा सवारी साधनको जाम छ । उक्त दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button