तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेद्वारा रक्षा बन्धन ग्रहण

काठमाडौं । सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गर्नुभएको छ । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले रक्षाबन्धन ग्रहण गर्नुभएको हो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button