तपाईँ सुन्दै हुनुहुन्छः

अनौपचारिक क्षेत्रका श्रमिक अब सामाजिक सुरक्षामा

काठमाडौँ ।अनौपचारिक क्षेत्र र स्वरोजगारका रूपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ भएको छ । 

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू हुँदैछ ।

सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा रोजगारदाता र श्रमिक सङ्गठनका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button