तपाईँ सुन्दै हुनुहुन्छः

क्रंक्रिटको सहरमा छिटपुट छ रोपाइँ (फोटो भिडियो)

काठमाडौं । काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश खेती योग्य जमिन क्रंक्रिटका घरहरूले समाप्त भइसकेका छन् ।

आज धान दिवस । देशैभरी धान दिवस मनाइरहँदा काठमाडौँ, भक्तपुर र ललितपुरमा भने रोपाइँ गरेका दृश्यहरु देख्नै मुस्किल देखिन्थ्यो ।

तस्बिरमा हेर्नुहोस् रेडियो नेपालकर्मी मिलन ढुङ्गानाले यही क्रंक्रिटका सहरहरूमा खिच्नु भएका रोपाइँका दृश्यहरू : 

प्रतिक्रिया राख्नुहोस्

Back to top button