तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान भएको छ ।

ज्येष्ठ २७ गते शनिवारका लागि जसपाले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button