तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक सकियो

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरू बीचको बैठक सकिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

शीर्ष नेताहरूबिचको बैठकमा सदनमा विचाराधीन विभिन्न विधेयकहरूमाथि सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button