तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

file photo

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको पेसी तोकिए पनि मुद्दा हेर्न नभ्याइनेमा परेकाको थियो ।
प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गर्र्नुभएको छ ।

३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा दाहालले दिनुभएको अभिव्यक्ति फौजदारी कसुर भएको रिट निवेदकहरुको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button