तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । 

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ

बैठकमा बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेश गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button