तपाईँ सुन्दै हुनुहुन्छः

जसपाले सरकारलाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

भर्खर सम्पन्न बैठकले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा उभिन ह्रवीप लगाउने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button