बुढीनन्दाको नन्देश्वरी मतदान केन्द्रमा मतदान सुरु

बजुरा । बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
आज बिहान ७ बजेर १५ मिनेटमा सुरु भएको मतदान केन्द्रमा एक घण्टामा
३० पुरुष र १३ महिला गरी ४३ जनाले मतदान गरेका छन् ।
यस अघि मङ्सिर ४ गतेको मतदान गर्ने क्रममा एमाले र काँग्रेस कार्यकर्ता बिच झडप भएपछि मतदान स्थगित भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्